ताजा समाचार

About US

एस पी पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजी द्वारा संचालित अनलाइन पत्रिका जिल्लाखबर डटकम (www.jillakhabar.com) हाे । हामीले नेपालका सबै जिल्लाका समाचारहरूलाइ समेटेर अगाडी बढ्ने प्रण गरेर अगाडी बढेका छाैँ । जिल्लाभित्र हुने गलत कार्यमा हाम्राे सधै खबरदारी रहने छ । हामी ब्यवस्थीत र नया ढंगबाट अगाडी बढ्ने साेचमा छाै , यसकाे लागी सधैंव यहाँहरूकाे सल्लाह सल्लाह सुझाव तथा प्रतिक्रियाको आशा गर्देै यहाँकाे प्रतिकृया   शिरोपर गर्नेछौँ । यस अनलाइन पत्रिकाकाे नेपालकाे सबै ठाउमा संवाददाता र शाखा रहेका छन्र भने  काठमाडाै मा कर्पाेरेट कायर्लय र नुवाकाेट  जिल्लाकाे बेलकाेटगढी नगरपालिका वडा नं ४ मा कायर्लय रहेकाे छ । भने चन्द्रागिरी नगरपालिका १३ काठमाडौ, बाग्लुङको जैमिनी नगरपालिका १ कुश्मिशेरा, चितवनको कालिका नगरपालिका ७, सिन्धुपाल्चोकको मेलम्ची, धादिङको गल्छी, रसुवाको कालिका गाउपालिका, गोरखाको गोरखा नगरपालिका, कास्किको हेम्जा, नवलपरासीको बर्दघाट, बर्दिया, विराटनगर उपमहानगरपालिका मोरङ, लगाएतका ठाउबाट संचालित छ ।    हाम्राे अनलाइन पत्रिका काे साथै अनलाइन रेडियाे पनी रहेकाे छ । अनलाइन रेडियो , रेडियो वृन्दा अनलाइन(www.radiobrindaonline.com.np) अनलाइन प्रशारणमा नया उदेस्यका साथ् स्थापना भएको हो ,यसको कार्यालय चन्द्रागिरि  १३ (साबिक चन्द्रागिरि २१) काठमाडौँ नेपाल मा छ । २०७३ साल मंसिर १ गते सुिचकृत गरी   अनलाइन निर्देशिका जारी भएपछी मिती २०७४ साल असार २० गते नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय सुचना बिभाग तिलगंगा काठमाडौमा दर्ता गरि इजाजत नम्बर ३१३/०७३-७४ । को इजाजत लिएका छौ ।   हामीलाई तपाइको सलाह सुझाव तथा प्रतिक्रिया अपरिहार्य रहने छ ।
सल्लाह सुझाव तथा प्रतिक्रियाको लागि:-
फोन नं:-  +977-9849853385 & 9813985540
इमेल:- jillakhabar@gmail.com समाचारको लागि news.radiobrinda@gmail.com
skype -:radio .brinda
twitter :@radiobrinda
youtybe :- jillakhabar
facebook.com/jillakhabar
वा अध्यक्ष:–  सुजन प्रेमी लाई  9849853385  मा फोन गरि सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।

हामीलाई  संघियता अनुसार विभिन्न जिल्लाका बिभिन्न ठाउका थप संवाददाताहरू आवस्यक भएकाले इच्छुकले सम्पर्क गर्नुहोला ।