ad
ताजा समाचार

why US

आदरणिय हाम्रा श्रोता तथा पाठक, हामी एउटा परिस्कृत ढंगबाट , एस.पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजी द्धारा सञ्चालित अनलाईनपत्रिका जिल्लाखबर डटकम ( www.jillakhabar.com  )   मार्फत तपाईसामु आएका छौ र अझै शसक्त हुन चाहन्छौ । हामीलाई तपाईको साथ र सहयोग सधैभरी चाहिन्छ त्यसको लागी तपाईको् सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउनुहोला । हामी तपाईको ब्यवसायिक प्रवर्धनमा पनी सहयोग गर्नेछौ तपाईका बिज्ञापनलाई  अक्षर वा फोटोबाट वेवसाइटमा   राख्नेछौ । आधुनिक प्रविधीको क्षेत्रमा भएको बिकास र बदलिदो समाजको परिस्थितीका  कारण अनलाइनको लोकप्रियता बढ्दो छ  यही मागलाइ मध्यनजर गर्दै हामी आएका छौ ।
आउनुहोस आजैबाट सहकार्य गरौ
अध्यक्ष  सुजन प्रेमी  (मिडिया इञ्जिनिएर तथा संचारकर्मी ) , एस.पि पब्लिकेसन तथा कम्युनिकेसन टेक्नोलोजी द्धारा  सञ्चालित अनलाईन पत्रिका जिल्लाखबर डटकम ( www.jillakhabar.com  )
सिधा सम्पर्क  ९८४९८५३३८५  & 9813985540