आज सुनकाे भाउ ताेलामा एक सय रुपैयाँ बढ्याे, चाँदीकाे भाउ पनि उकालाे चढ्दै

काठमाण्डाै, १८ माघ २०७७ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ । सुनकाे भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको हाे ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Gold price decreases Rs 700 per tola| Lokaantar

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्