Breaking News: बरेङ गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण, पालिकाकाे आकस्मिक बैठक

बागलुङ, २१ माघ २०७७ ।

बरेङ गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाकाे आकस्मिक बैठक बैठक बसेकाे छ । अध्यक्ष कृष्ण प्रसाद शर्मालाई माघ २० गते स्वाव परिक्षण गर्दा काेराेना देखिएपछि पालिकाकाे बैठक बसेकाे हाे ।

बैठकले अध्यक्ष शर्माकाे उपचारमा लाग्ने खर्चकाे व्यवस्था गर्नेदेखि स्वास्थ्य संस्था र विद्यालय शील गर्नेसम्म निर्णय गरेकाे प्रवक्ता नर बहादुर विकले जानकारी दिनुभयाे ।

शर्माकाे अहिले मेडिप्लस अस्पताल पाेखरामा सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार भैरहेको छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्