जैमिनी महोत्सवको रौनक, मुल गेटमा मास्क र सेनिटाइजरको व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, १ माघ २०७८ ।

जैमिनी महोत्सवको आज मुख्य दिन । दर्शकहरुको घुइँचो लागेको छ ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै महोत्सव स्थलको मुल गेटमा मास्क र सेनिटाइजरको व्यवस्था गरिएको आयोजक सहारा क्लब कुश्मिसेराले जनाएको छ ।
बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा भैरहेको महोत्सवमा कृषि र पशु प्रदर्शनी, होमस्टेको अर्गानिक खाजा प्रमुख आकर्षकको रूपमा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार