Breaking News: जैमिनी सहित बागलुङमा थप ३३ जनामा काेराेना संक्रमण, २ बर्षीय बालिका पनि संक्रमित

बागलुङ, २२ बैशाख २०७८ ।

बागलुङमा थप ३३ जना काेराेना संक्रमित थपिएका छन् । धाैलागिरी अस्पतालबाट ३२ र क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा १ गरी ३३ जनामा काेराेना देखिएकाे हाे ।

काेराेना देखिएकामध्ये जैमिनी नगरपालिका ६ अर्जेवाकी २४ बर्षीय १ जना महिलाकाे क्षयराेग उपचार केन्द्र पाेखरामा परिक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ । बाँकी ३२ जना धाैलागिरी अस्पताल बागलुङमा परिक्षणकाे क्रममा संक्रमण पुष्टि भएका हुन् ।

काेराेना संक्रमण पुष्टि हुनेहरूमा काठेखाेला गाउँपालिका वडा नं ६ का २६ बर्षीय महिला र ताराखाेला गाउँपालिका ३ का ३१ बर्षीय पुरूष रहेका छन् ।

यस्तै बागलुङ नगरपालिका वडा नं १ का ३३ र ५८ बर्षीय महिला र ३५, ४५ र ६२ बर्षीय पुरूष गरी ५ जना, वडा नं २ मा २ बर्षीय बालिका सहित ४२, ६०, ४०, ३० र २५ बर्षीय महिला र ६९ र २५ बर्षीय पुरूष गरी ८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

बागलुङ नगरपालिकाकै वडा नं ३ मा २३ बर्षीय एकजना पुरूष, वडा नं ४ मा ४५ बर्षीय एकजना पुरूष, वडा नं ६ मा ६६ बर्षीय एकजना पुरूष र वडा नं १३ मा ७ बर्षीय बालिका काेराेना संक्रमित भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । यस्तै बागलुङ नगरपालिका वडा नं १२ मा एकैपटक १३ जनामा काेराेना देखिएकाे छ । २३,  ३५, ३३ ६२, ५० र १३ बर्षका २ जना गरी  सात जना महिला र ५०, ३६, ६१, ४५, ३० र ३८ बर्षका ६ जना पुरूषमा काेराेना देखिएकाे छ ।

 

May be an image of calendar

 

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्तालय स्वास्थय नि्देशनालय गण्ड पत्रसंख्या चलानी फोन ०६१ ५२०३९०, ५२००६૬ फ्याक्स ५२०३३० २०७७০७ बकाब दालय पाल ५६ परूष महिला महिला ५ २५,१३,३० ९,६,२० कुश्मा पर्वत(जना) महिला जलजला फलेबास स्याडजा जना) ७ अर्जुचौपारी माहला महिला बिरुवा बाग्लुड ५२ जना) लमजुड जना) महिला महिला जैमिनी बेशीसहर राइनास जम्मा जिल्ला सबै संक्रमितहरू contact tracing बाट पहिचान हुनुभएको अनुरोध २० ५५ १ १ १७१जना संक्रमितहरुलाई महिला पुरुष महिला व्यवस्थापन गर्ने व्यहोरा (मिति: २०७८/०१/२२ बिहान ११:३० बजे) डा. विनोद शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम'

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्