Breaking News: बागलुङमा १ सय २३ जना काेराेनाका संक्रमित थपिए, ४ जनाकाे ज्यान गयाे

बागलुङ, ४ जेठ २०७८ ।

बागलुङमा १ सय २३ जना काेराेनाका संक्रमित थपिएका छन् । जिल्लाका बिभिन्न पालिकाका १ सय २३ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

काेराेना देखिएकाहरू ६९ जना महिला र ५४ जना पुरूष रहेका छन् । यस्तै बागलुङमा काेराेना संक्रमणका कारण चार जनाकाे मृत्यु भएकाे छ ।

 

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्