Breaking News: जैमिनीकाे एक जना सहित बागलुङमा २ जनालाई कोरोना संक्रमण पुष्टि

 

बागलुङ, ६ चैत २०७७ ।

बागलुङमा थप २ जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जैमिनी नगरपालिका १० राङ्खानीका ७७ बर्षीय एकजना पुरूष र काठेखोला गाउँपालिका २ का ४८ बर्षीय एकजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्