Breaking News: बागलुङमा २३ जना काेराेना संक्रमित थपिए, अधिकांश बागलुङ नगरपालिकाका

बागलुङ, १७ बैशाख २०७८ ।

बागलुङमा २३ जना काेराेना संक्रमित थपिएका छन् । शुक्रबार गरिएकाे परिक्षणमा बागलुङ नगरपालिका र ढाेरपाटन नगरपालिकाका २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

काेराेना पुष्टि हुनेहरूमा बागलुङ नगरपालिकाका २१ र ढाेरपाटन नगरपालिकाका २ जना गरी २३ जनामा काेराेना देखिएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएकाे छ ।

 

No photo description available.

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्त्ालय स्वास्थ्य निर्देशनालय गण्ड रामघ पत्रसंख्या २०७७০७६ चलानीनं. फोन ०६१ ५२०३९०, ५२००६૬ फू्याक्स ५२०३३० १ महिला ३३ शुक्लागण्डकी २७ तनहुँ (५जना) महिला महिला व्यास भिमाद २६ पुरुष पुरुष महिला ११ स्याडजा (४ पुतलीबजार 4५, पुरुष परूष महिला १४ म्याग्दी जना) बाग्लुड ७८ ३ १ ढोरपाटन पुरुष पुरुष पुरुष महिला २६ १ जम्मा जना सबै संक्रमितहरू लाईफ केयर डायग्नोस्टिक लि., पोखरामा गरिएको परिक्षण मार्फत पहिचान हुनुभएको तयारी भैरहेको व्यहोरा अनुरोध सबै संक्रमितहरुलाई (मिति: २०७८/०१/१७दिउँसो २:५० बजे) प्रवक्ता, विनोद वेन्द शर्मा निर्देशक कोरोना नियन्त्रण तथा रोकथाम'

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्