Breaking News: जैमिनीमा फेरि काेराेना जाेखिम बढ्याे , एक जनामा काेराेना संक्रमण पुष्टि

बागलुङ, ९ चैत २०७७ । 

बागलुङकाे जैमिनीमा एकजना काेराेना संक्रमित थपिएका छन् । साेमबार लाइफ केयर एण्ड डायग्नाेष्टिक प्रा.लि मा गरिएकाे परिक्षणमा एक जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

संक्रमण पुष्टि हुने जैमिनी नगरपालिका ५  विनामारेका ८३ बर्षीय बृद्ध रहेकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनाेद विन्दु शर्माले जानकारी दिनुभयाे ।

केही दिन अघि जैमिनी १० का एकजनामा काेराेना देखिएकाे थियाे । देशभर संक्रमण दर घट्दै जाँदा जैमिनीमा भने बृद्धी हुन थालेकाे छ ।

 

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्