Breaking News: त्रिशुली नदिमा बेवारिसे शव फेला, पहिचानमा सहयाेग गर्न प्रहरीकाे अनुराेध

नुवाकाेट, १२ फागुन २०७७ ।

त्रिशुली नदिमा बेवारिसे शव फेला परेकाे छ । नुवाकाेटकाे बेलकोटगढि नगरपालिका वडा नं. ५ केउरेनी स्थित त्रिशुली नदिमा अन्दाजी ३० बर्षीय पुरूषकाे शव फेला परेकाे हाे ।

खैरो रंगकाे ज्याकेट र पाईन्ट लगाएको पुरूषकाे शव बुधबार बिहान १० बजेतिर त्रिशुली नदि किनारमा फेला परेकाे जिल्ला प्रहरी कार्यलय नुवाकाेटले जनाएकाे छ । प्रहरीले शव पहिचान गर्न सक्नेलाइ सम्पर्कमा आउन अनुराेध गरेकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्