Breaking News: कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौ, १९ माघ २०७७ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । कोरोनाका कारण पछि सरेको परिक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो । अहिले प्रकाशित भएको नतिजाको लागि ४० पुर्णाङ्कको परिक्षा लिइएको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्