जैमिनी ६ अर्जेवाकाे मतगणना जारी, स्वतन्त्र उम्मेदवार गठबन्धनकाे प्रतिस्पर्धी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ जेठ २०७९ । 

बागलुङकाे जैमिनी नगरपािलका –६ अर्जेवाकाे मतगणना जारी रहेकाे छ । जारी मतगणनामा स्वतन्त्रबाट वडाध्यमा उम्मेदवारी दिएका उम्मेदवार गठबन्धनकाे प्रतिस्पर्धी बनेका छन् । ४ सय मत गनिसक्दा गठबन्धनबाट वडाधयक्षका उम्मेदवार कृष्ण बहादुर थापाकाे हँसिया हथाैडा चिन्हमा १ सय ५८ मत परेकाे छ भने स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवार सचिन क्षेत्रीकाे खानेपानीकाे धाराे चिन्हमा १ सय ४३ मत परेकाे छ ।

जैमिनि ६- अर्जेवाको ४०० मत गन्दा
प्रमुख
गिलास : २९८
सुर्य: २६
हलो :५
करुवा : २३
उपप्रमुख
रुख : ३०७
सुर्य:२७
हलो: १७
वडा अध्यक्ष
हसिया : १५८
सुर्य : २९
धारो : १४३
पुतली : ३७


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार