Breaking News: जैमिनीमा एकैदिन ४ जनामा काेराेना संक्रमण, बागलुङमा ३२ जना थपिए

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २३ बैशाख २०७८ ।

जैमिनीमा एकैदिन ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । धाैलागिरी अस्पताल बागलुङ र क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा जैमिनीका ४ जनामा काेराेना देखिएकाे हाे ।

काेराेना पुष्टि हुनेहरूमा जैमिनी नगरपालिका वडा नं १ की २० बर्षीय महिला, जैमिनी २ का ५० बर्षीय महिला र जैमिनी ५ का ३६ र ४१ बर्षीय पुरूष रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ । याे संगै बागलुङ जिल्लाभर एकैदिन ३२ जनामा काेराेना पुष्टि भएकाे छ ।

 

May be an image of calendar

May be an image of text that says 'प्रदेश सरकार सामाजिक विकास मन्तालय स्वास्थ्य निर्देशनालय गण्डड् पत्रसंख्या चलानी फोन ०६१ ५२०३९०, ५२००६૬ फू्याक्स ५२०३३० २०७७০৩5 गोरखा (२ज जना) बाग्लुड जना) ६ पर्वत(३ जना) जलजला पुरुष शुक्लागण्डकी ५ जना) महिला जम्मा व्यास ८ महिला १० १६,३१,२६,२०,२६, ३१,३६,२८ ६,३६,३३,३८,३६, महिला जिल्ला संक्रमितहरू contact tracing बाट पहिचान हुनुभएको अनुरोधछ पुरुष १८६जना सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन ग्ने भैरहेको व्यहोरा (मिति: २०७८/०१/२३ दिउँसो १:३० बजे) विनोद शर्मा निर्देशक तथा प्रवक्ता, गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम'


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो