सुन र चाँदीकै मुल्य बढ्याेः के काे मुल्य कती ?

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाैँ, १७ जेठ २०७८ ।

सुन र चाँदीकै मुल्य फेरी बढेकाे छ ।

साेमबार पनि सुन र चाँदीकै मुल्य बढेकाे हाे । गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएकाे सुनको मूल्य सोमबार  पनि थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ प्रतिताेला पुगेको 5 ।

 

तेजाबी सुन भने प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै  चाँदीकाे पनि मुल्य बढेकाे छ । सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै चाँदिकाे मुल्य पतिताेला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार