जनशिक्षित मा.वि अर्जेवाको ४६ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु चल्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ११ पुस २०७८ ।

जनशिक्षित माध्यामिक विद्यालय अर्जेवाको ४६ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवामा अवस्थित विद्यालयको ४६ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको हो ।

विद्यालयको बार्षिकोत्सव तथा शान्तिचौर मेलाको अवसरमा हाजिरी सवाफ, पि.टी, हिसाबदौड, वकृत्वकला, डान्स आईडल, हाइजम्प, खुल्ला महिला र पुरुष भलिवल प्रतियोगिता लगाएतका कार्यक्रमहरु आयोजना गरिएको विद्यालयका शिक्षक विमल पौडेलले जानकारी दिनुभयो ।
आइतबार पनि डान्स आइडल, भलिवल प्रतियोगिता लगाएतका कार्यक्रमहरुको दोस्रो चरणका कार्यक्रमहरु भैरहेको छ ।

विद्यालयको बार्षिकोत्सब समारोह १३ गतेसम्म सञ्चालान हुनेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

सिवाईसी सहकारीको १४ औँ बार्षिक साधारणसभा जैमिनीमा सम्पन्न

जैमिनीमा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न

करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

WordPress PopUp Plugin