जैमिनी नगरपालिकामा १० जना कर्मचारीकाे माग, आवेदनकाे मिति सात दिन मात्र

बागलुङ, १ चैत २०७७ ।

बागलुङकाे जैमिनी नगरपालिकाले कर्मचारी आह्वान गरेकाे छ । तथ्याङ्क संकलनका लागि नगरपालिकाले १० जना कर्मचारी करारमा माग गरेकाे हाे ।

न्युनतम कक्षा १२ वा साे सरहकाे शैक्षिक याेग्यता भएकाहरूले मिति २०७७ साल फागुन २८ गतेकाे सात दिन भित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएकाे छ ।

 

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्