बागलुङकाे सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, कसलाई छ प्राथमिकता ?

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङले आईपीओ जारी गर्ने भएको छ । सिवाईसीको दोश्रो वार्षिक साधारण सभाले सर्वसधारणका लागि प्राथामिक शेयर (आईपीओ) निस्काशन गर्ने निर्णय गरेको हाे ।

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको संस्थाले जनाएकाे छ । सिवाईसीले नेपाल राष्ट्र बैंकबाट प्रक्रिया पुराएर धितोपत्र बोर्डमा अनुमति प्राप्त गरेपछि आईपीओ निष्कासन गर्ने छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्