Breaking News: जैमिनीकाे दमेकमा असिना पानी पर्दा कृषिवालीमा क्षति, कृषकहरू चिन्तित

बागलुङ, ६ फागुन २०७७ ।

बागलुङकाे दमेकमा असिना पानी पर्दा कृषिवालीमा क्षति पुगेकाे छ । जैमिनी नगरपालिका २ दमेककाे वनहुँ आसपासमा बुधबार बेलुका असिना पर्दा कृषिवालीमा क्षति पुगेको हो ।
कतिपय भित्राउने बेलाको वालीमा असिना पर्दा खेतिवाली नष्ट भएको स्थानिय अग्निधर सापकोटाले जानकारी दिनुभयो ।

खेतिवालीलाई पानीको आवश्यकता परेपनि असिनाले वालीनाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्