जैमिनीको गाजादहमा हिमापत: चिसो बढ्दा जनजीवन प्रभावित, हिउँकाे दृष्य मनमाेहक

बागलुङ, २२ माद्द २०७७ ।

जैमिनीको गाजादहमा हिमापत भएको छ । शुक्रबार करिव १२ बजेबाट गाजादह आसपासमा हिउँ पर्न थालेको हो ।

हिउँ परेपछि चिसो बढेको त्यहाँका स्थानियहरुले बताएका छन् । हिउँ परेपछि बालीनालीलाई भने फाइदा हुने भएपछि कृषकहरु खुसी भएका छन् ।
हिउँ परेपछि गाजादह वरपरको दृष्य मनमोहक देखिएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्