नारी दिवसको अवसरमा जैमिनीमा वक्तृत्वकला प्रतियोगिता सुरु

बागलुङ,२४ फागुन २०७७ ।

बागलुङको जैमिनी नगरपालिकामा नारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । १ सय ११ औँ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा नगरपालिकाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

“महिलाको सुरक्षा, सम्मान र रोजगारको लागि स्थानीय तहको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा १५ जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।

सहभागीले स्थानीय तहले महिलामैत्री कार्यक्रम ल्याएर महिलालाइ स्वरोजगार बनाउनुपर्ने धारणा राखेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्