सर्वोच्चको फैसलालाई स्वागत गर्दै कुश्मिसेरामा मोटरसाइकल र्याली, नेकपा कार्यलयमा दिपावली

बागलुङ, ११ फागुन २०७७ ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिे फैसलालाई स्वागत गर्दै कुश्मिसेरामा मोटरसाइकल र्याली गरिएको छ । नेकपा प्रचण्ड माधव निकट नेता तथा कार्यकर्ताहरूले बागलुङको जैमिनी नगरपालिकाको कुश्मिसेरामा नि स्वागत स्वरूप मोटरसाइकल र्याली गरेका हुन् ।

अदालतले न्यायको पक्षमा निर्णय गरेको भन्दै प्रचण्ड माधव निकट नेकपाले जैमिनी नगर पार्टी कार्यलयमा दिपावली गरेका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्