२४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ। मंगलबार अहिलेसम्मकै धेरै कोरोना संक्रमति थपिएका छन् ।

नेपालमा मंगलबार १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमति थपिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्