२१२० जना नयाँ संक्रमित थपिए, उपत्यकामा मात्र ११७७ जना

हाम्राेप्रयास । मुलुकभर पछिल्लाे २४ घण्टामा थप २१२० जना नयाँ काेराेना(covid-19) का संक्रमित थपिएका छन् । देशभरीमा कुल १२ हजार ९७८ जनाकाे पिसिआर परिक्षण गर्दा २१२० जनामा काेराेना पुष्टि भएकाे हाे ।

नयाँ थपिएका काेराेना संक्रमित मध्ये काठमाण्डाै उपत्यकामा मात्र ११७७ नयाँ काेराेना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २०४४ रहेकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्