Breaking News: संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्चको फैसला, १३ दिनभित्रै बैठक

काठमाडौ, ११ फागुन २०७७ ।

संसद पुनर्स्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । मंगलवार सर्वोच्चले विघटिन सांसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको हो ।

मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्