कठमाडौंं, ५ जेठ २०७८ ।
बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस भएकाे छ । बिहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएकाे हाे ।
यसअघि आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । बिहानकाे भुकम्पले लमजुङकाे बेसिशहर नगरपालिका वडा ८ चनौटे र सोही नगरपालिकाको वडा नम्बर ११ रामचोकबेसीमा दुइवटा घर भत्किदा २ जना घाइते भएका छन् । चनौटेकी घाइते उमा गुरुङलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।
याे पनि पढ्नुहाेस्

एका बिहानै भुकम्पकाे धक्का, केन्द्रविन्दु लमजुङ


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्