Breaking News: फेरिपनि भुकम्पकाे धक्का, पहिलाे भुकम्पले २ घर भत्कायाे, २ जना घाइते

कठमाडौंं, ५ जेठ २०७८ ।

बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस भएकाे छ । बिहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएकाे हाे ।

यसअघि आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । बिहानकाे भुकम्पले लमजुङकाे बेसिशहर नगरपालिका वडा ८ चनौटे र सोही नगरपालिकाको वडा नम्बर ११ रामचोकबेसीमा दुइवटा  घर भत्किदा २ जना घाइते भएका छन् । चनौटेकी घाइते उमा गुरुङलाई उपचारको लागि जिल्ला अस्पताल  लगिएको छ ।

याे पनि पढ्नुहाेस् 

एका बिहानै भुकम्पकाे धक्का, केन्द्रविन्दु लमजुङ

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार