बागलुङ, नुवाकाेट, धादिङ, चितवन सहितका ५२ जना CDO हरूकाे सरूवा, सूचि हेर्नुहाेस्

काठमाडौ, १५ फागुन २०७७ ।

गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा गरेकाे सूचीमा उल्लेख छ ।

सूचि हेर्नुहाेस् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्