Breaking News: बागलुङ आसपासमा भुकम्पको धक्का, स्थानियहरु डरले घरबाहिर निस्के

बागलुङ, २० माघ २०७७ ।

बागलुङ आसपासमा भुकम्पको धक्का महसुस भएको छ । मङ्गगलवार राति ९ बजेर ५९ मिनेटमा भुकम्प गएको हो ।

मनाङ केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ ।

राति सुतिसकेपछि एक्कासी धक्का महसुस हुँदा स्थानियहरु घर बाहिर निस्केका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्