आजबाट ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने, यस्ताे छ व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २१ माघ २०७७ ।

ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको हाे। यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार