आईपीओ हेर्न छुट्टै वेवसाइट: अब तुरून्तै नतिजा, वेव नचल्ने झन्झटबाट मुक्ती-तरिका यस्ताे छ

काठमाडाै, १५ फागुन २०७७ ।

सिडिएससीले आइपीओ नतिजाको लाई नयाँ वेवसाइट बनाएको छ । ग्राहकहरूले छिटाे छरिताे तरिकाबाट आईपीओ हेर्न सक्नेगरी नयाँ वेवसाइट निर्माण भएकाे हाे ।

पहिले अन्यबाट पनि नतिजा हेर्नमिल्ने भएपनि शुक्रवारबाटै लागुहुने गरी अन्य वेवसाइटबाट हेर्न नमिलेपछि मेराे सेयरकाे वेवसाइटमा समस्या भएकाे थियाे ।
ग्राहकहरूले व्यप्त गुनासाे गरेपछि अब आईपीओ हेर्नका लागि छुट्टै वेवसाइट निर्माण गरिएकाे सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएकाे छ । अब आईपीओकाे नतिजा हेर्न www.iporesult.cdsc.com.np लगइन गर्नुपर्नेछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्