रेडियाे तथा टिभीले सरकारबाट पाउने लाेक कल्याणकारी बिज्ञापनकाे लागि प्रस्ताव आह्वान

काठमाडाै, ६ माघ २०७७ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लाेक कल्याणकारी बिज्ञापनका लागि निवेदन पेस गर्न प्रस्ताव आह्वान गरेकाे छ । मन्त्रालयले मंगलवार एक सूचना जारी गर्दै बिद्युतीय सञ्चारमाध्याामलाई लोक कल्याण्कारी बिज्ञापनको लागि निवेदन दिन आह्वान गरेको हो ।

प्रक्रिया पुगेका रेडियो तथा टेलिभिजनहरुले आवश्यक कागजात सहित दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्