बागलुङ, ५ मंसिर २०७९ ।
बागलुङ क्षेत्र नं १ मा घण्टी चिन्हकाे मतले अग्रता लिएकाे छ । बागलुङ प्रतिनिधिसभा क्षेत्र नं १ मा ७ सय मत गणना हुँदा घण्टीका उम्मेदवारले अग्रता लिएका हुन् । घण्टीकाे २ सय ५८ मत प्राप्त हुँदा सुर्यमा २ सय ४६ मत परेकाे छ भने गिलास चिन्हमा १ सय ५७ परेकाे छ ।
यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) मा ७०० मत गणना गर्दा सुर्यमा ३ सय २३ र रुखमा ३ सय ८ मत परेकाे छ । प्रदेशसभा (ख) मा ५०० मत गणना गर्दा सुर्यले १ सय ३५ र रुखले ३ सय ४७ मत ल्याएकाे छ ।
फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्