गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने
राजु गुरुङ कतार, १२ कात्तिक २०८३ । गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुन लागेको हो । ‘हाम्रो अभिमान, समृद्ध गण्डकी प्रदेश’ भन्ने […]
पुरा पढ्नुहाेस्