मामाघर आश्रम ललितपुरको सामाजिक लेखापरक्षण कार्यक्रम सम्पन्न, यस्तो छ संस्थाका गतिविधि

ललितपुर, २३ असोज २०८३ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर आश्रम) ललितपुरको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित आश्रमको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । संस्थाले वर्षभरि गरेका सामाजिक गतिविधि, आर्थिक आम्दानी तथा खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य, […]

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, यस्ता छन् सरकारकाे काम

काठमाडौँ,  १६ असोज २०८३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो । कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा […]

पुरा पढ्नुहाेस्

पूर्व उपराष्ट्रपतिद्वारा मैथिली भाषाको महाभारत ग्रन्थ विमोचन

सुजन प्रेमी सुवेदी काठमाडौँ, ९ असोज २०८३ । भूतपूर्व उपराष्ट्रपति तथा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाको महाभारत ग्रन्थ(पुस्तक) विमोचन गर्नुभएको छ । शुक्रवार पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले अर्चना झाद्वारा लिखित “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत” नामक भाषिक ग्रन्थ विमोचन गर्नुभएको हो । झाद्वारा लिखित पुस्तकमा महाभारतका […]

पुरा पढ्नुहाेस्

वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर सञ्चालनमा

काठमाडौँ, २४ असार २०८३ । वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर डटकम सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि सम्पूर्ण जानकारी दिने उद्देश्यले अब्रोड खबर सञ्चालनमा आएको हो । अध्ययनका लागि विदेश जाने विद्यार्थी, विश्वविद्यालय, सम्बन्धीत देश, परामर्श केन्द्र सहित विविध जानकारी अब्रोड खबरमा पाउन सकिने सञ्चालक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो । नेपालका शैक्षिक […]

पुरा पढ्नुहाेस्

अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

काठमाडाैं, ९ वैशाख २०८३ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे । विभागकाे सूचना यस्ताे छ ।

पुरा पढ्नुहाेस्

भाेलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईकाे सम्पूर्ण तयारी पूरा, परिक्षा केन्द्रमा नै कापी जाँचिने

काठमाडाैं, १८ चैत २०८२ । भाेलिदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । देशभर भाेलिदेखि हुने एसईई परिक्षाकाे सम्पूर्ण तयारी पूरा भएकाे हाे । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ […]

पुरा पढ्नुहाेस्

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, समय तालिका हेर्नुहोस्

काठमाडौँ, ५ फागुन २०८२ । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ […]

पुरा पढ्नुहाेस्

एक लाख रुपैयाँ तलव सहित मा.वि. गणित शिक्षकको माग, खानबस्नको नि:शुल्क व्यवस्था

कैलाली, २४ मङ्सिर २०८२ । एक लाख रुपैयाँ तलव सहित गणित शिक्षकको माग भएको छ । कैलालीको धनागढ़ी शिवनगरमा  रहेको चैतन्य पाठशालाले खानबस्नको व्यवस्थासहित एक लाख रुपैयाँ तलब दिने भन्दै एकजना गणित शिक्षकको आवेदन मागेको हो । पाठशालाले एक सूचना जारी गर्दै माध्यमिक तह पढाउने दक्ष गणित शिक्षकका लागि दरखास्त माग गरेको सुचनामा उल्लेख छ […]

पुरा पढ्नुहाेस्

गीता जयन्तीको अवसरमा काठमाडौंमा श्लोक वाचन प्रतियोगिता हुने

काठमाडौं, २ मंसिर २०८२ । गीता जयन्तीको अवसर पारेर काठमाडौँमा श्लोक वाचन प्रतियोगिता हुने भएको छ । ज्ञान संस्कार इन्टरनेसनल बोर्डिङ स्कुल, सामाखुसीमा गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद् भागवद् गीता श्लोक वाचन प्रतियोगिता हुने भएको हो । आधुनिकता, प्रविधिको तीव्र विकास र द्रुतगतिमा बदलिँदो जीवनशैलीबीच मौलिक संस्कार–संस्कृति जगेर्नाको आवश्यकता भएकाले श्लोक वाचन प्रतियोगिता गर्न लागिएको […]

पुरा पढ्नुहाेस्

शिक्षामन्त्री पुनको स्टाटसः “नविराउनु, नडराउनु”

काठमाडौं, २४ कात्तिक २०८२ । शिक्षामन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघप्रति कटाक्ष गर्दै एक स्टाटस पोष्ट गर्नुभएको छ । मन्त्री पुनले सोमबार बिहान महासंघ प्रति लक्षित गर्दै फेसबुकमा पोष्ट गर्नुभएको हो । शिक्षामन्त्री पुनले आइतबार एक सु्‌चना जारी गर्दै सबै तहका शिक्षकहरुले राजनीतिक आस्था त्यागेको ह्‌न्‌पर्ने र पेशागत संघ संगठनलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभएको थियो । […]

पुरा पढ्नुहाेस्