Thursday, October 15, 2026

बृहत सेवा प्रा.लि.द्वारा सञ्चालित बृहत रेडियाे नेटवर्क सुन्नुहाेस्

प्रशासन

सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी

काठमाडाैँ, १६ असाेज २०८३ । सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे छ । खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ग्यास बिक्री अनुमति दिने तयारी गरिएकाे हाे । सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले जानकारी दिनुभयाे । विकास […]

अर्थ बजार

नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडाैँ, २९ असाेज २०८३ ।  नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]

दशैँकाे मुखमै घट्दै सुनकाे भाउ, यस्ताे छ बजारमूल्य

काठमाडाैँ, २९ असाेज २०८३ ।  दशैँकाे मुखमा सुनकाे भाउ घट्दै गएकाे छ । विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हाे । हिजाे प्रतिताेला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज १ हजार १ सय रुपैयाँले घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको […]

राजनीति

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, यस्ता छन् सरकारकाे काम

काठमाडौँ,  १६ असोज २०८३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो । कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा […]

रास्वपा सभापति लामिछानेले आज सर्वदलीय बैठक बोलाए

काठमाडौं, २५ जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । […]

मन्त्रीपरिषदका चार निर्णयः भूमि समस्या समाधान समितिको अध्यक्षमा बास्कोटा

काठमाडाैं, १९ जेठ २०८३ ।  सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटालाई  नियुक्त गृर्ने निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रीपरिषद बैठकले बास्कोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गर्नुभएकाे छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– […]

कृषि