भोलिदेखि सुरु हुने एनपीएलको सबै तयारी पूरा, विजेताले १ कराेड ५० लाख पाउने
काठमाडाैँ, ८ कात्तिक २०८३ । भोलिदेखि सुरु हुने एनपीएलको सबै तयारी पूरा भएकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको हाे । मैदानमा झण्डै दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड तथा सञ्चारकर्मीका लागि मिडिया सेन्टरजस्ता सुविधा थपिएकाे आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले […]
पुरा पढ्नुहाेस्