नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडाैँ, २९ असाेज २०८३ ।  नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, यस्ता छन् सरकारकाे काम

काठमाडौँ,  १६ असोज २०८३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो । कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा […]

पुरा पढ्नुहाेस्

चन्द्रागिरिमा स्थानीय उत्पादनको प्रदर्शन तथा बजारीकरणाका लागि हाटबजार सञ्चालन

सुजन प्रेमी सुवेदी काठमाडौँ, २५ जेठ २०८३ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा स्थानीय तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न वडाहरुका साना तथा घरेलु उद्योग र उद्योगीहरुको उत्पादनलाई बजारीकरण गर्न हाटबजार सञ्चालन गरिएको हो । सोमबार नगरपालिकाको परिसरमा सञ्चालित हाटबजारमा स्थानीयहरुले कृषि उत्पादन, स्थानीय तथा घरेलु उत्पादन, हस्तकला सामग्री विक्रिका लागि राखेको चन्द्रागिरि नगरपालिकाकी […]

पुरा पढ्नुहाेस्

तराई क्षेत्रमा हिउँदे धान रापाईको चटारो, अधिकांश ठाउँमा रोपाईँ सकियो

सुजन प्रेमी सुवेदी चितवन, ६ चैत २०८२ । चितवन सहित तराई मधेश क्षेत्रमा हिउँदे धान रोप्ने चटारो छ । अधिकांश स्थानमा धान रोपाईँ अन्तीम चरणमा पुगेको छ भने केहि स्थानमा मूख्य सिजन चलिरहेको छ । असारमा रोपिएको धान काटेर तोरी छरेको र तोरी भित्र्याएपछि धान रोपाईँ सुरु भएको किसानहरु बताउँछन् । तराई क्षेत्रमा मूख्यतः तीन […]

पुरा पढ्नुहाेस्

सिजनमा पनि तरकारी महँगो, कालिमाटीको दरभाउ यस्तो छ

काठमाडौँ, ३ मङ्सिर २०८२  । बजारमा तरकारीको भाउ तुलनात्मक रुपमा बढेको छ । सिजन सुरु भएपनि हरियो तरकारीको भाउ बढेको हो । कालिमाटी फलफुल तथा तरकारी बजारमा अहिले तरकारी महँगो छ । खुद्रामा कतिपयले यहाको भाउभन्दा दोब्बर लिने गरेका छन् । हेर्नुहोस् कालिमाटी तरकारी बजारमा आजको मूल्य यस्तो छ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम […]

पुरा पढ्नुहाेस्

४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान, किसानले सहज मल पाउलान् ?

काठमाडौं, ४ कात्तिक २०८२ । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको […]

पुरा पढ्नुहाेस्

नुवाकोटको बेलकोटगढीका कृषक अकवरे खुर्सानी खेतीमा आकर्षित

सुजन प्रेमी सुवेदी नुवाकोट, ३० साउन २०८२ । नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेतीमा कृषक आकर्षित भएका छन् । गत बर्ष बेलकोटगढी नगरपालिकाले अनुदानमा अकवरे खुर्सानीको बेर्ना वितरण गरेर कृषक प्रोत्साहन गरेपछि यसतर्फ किसान आकर्षित भएका हुन् । गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १ लाख १२ हजार बेर्ना वितरण गरेर किसानलाई अकवरे […]

पुरा पढ्नुहाेस्

Best fruits for the cold seasons

Suspendisse eu suscipit urna, vitae rhoncus dui. In vehicula, lorem ac aliquet lobortis, elit odio dapibus dui, at tempor dolor neque in enim. Integer tincidunt sapien eu elit malesuada dignissim. Nunc ultrices eu magna nec consequat. Proin eget lectus faucibus, vehicula mi id, rutrum nisi. Suspendisse in vestibulum ligula. Nunc rutrum massa in libero blandit, […]

पुरा पढ्नुहाेस्

Taking foods on basket made easier

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic […]

पुरा पढ्नुहाेस्

Golden paddy are more expensive

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque laudantium, totam rem aperiam, eaque ipsa quae ab illo inventore veritatis et quasi architecto beatae vitae dicta sunt explicabo. Nemo enim ipsam voluptatem quia voluptas sit aspernatur aut odit aut fugit, sed quia consequuntur magni dolores eos qui ratione voluptatem sequi nesciunt. I […]

पुरा पढ्नुहाेस्