नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै धेरै आईपीओ बिक्रीका लागि खुला, सबै आवेदकले शेयर पाउने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २ माघ २०७७ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्रीका लागि खुला भएकाे छ । अहिलेसम्मकै सर्वाधिक कित्ता रहेको आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले प्राथमिक बजारको अहिलेसम्मकै धेरै ८ अर्ब बराबरको ८ करोड आईपीओ बिक्री गर्ने जनाएको छ । जम्मा कित्तामध्ये बैंकले नागरिकका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरेकाे छ । बाँकी ५ प्रतिशतका दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शुन्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने