Breaking News: जैमिनीका २ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित २ जना महिला र पुरूष

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, २४ बैशाख २०७८ । 

जैमिनीका २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बिध ल्याव ललितपुरमा शुक्रबार गरिएकाे परिक्षणमा जैमिनी नगरपालिकाका २ जनामा काेराेना पुष्टि भएकाे हाे ।

काेराेना पुष्टि हुनेहरूमा जैमिनी नगरपालिका वडा नं ७ का ७७ बर्षीय एकजना महिला र वडा नं ८ का ३६ बर्षीय पुरूष रहेका छन् ।

 

May be an image of calendar and text that says 'प्रदेश सरकार सामाजिक विकास मन्तालय स्वास्थ्य निदेशनालय गण्ड फोन: फ्याक्स पत्रसंख्या चलानी २०७७০७ ५२०३९०, ५२००६૬ ५२०३३० महिला २७ महिला ५८,२७,३८,२२,३१ महिला ३०,३० ५३ महिला ३६ बडिगाड बाग्लुड जना) महिला जैमिनी ३२ पुरूष पालुड्टार गोरखा जना) गोरखा ३६ २०,५३ ४६,६६ पुरूष महिला पुरूष महिला परूष महिला महिला अजिरकोट लखन ૨૪ सुन्दरबजार ४२ पुरूष लोमानथाड लमजुड जना) मुस्ताड जना) म्याग्दी जना) पर्वत ११० जना) महिला १ २७ १ २ 3 २९ कुश्मा ७ स्याडजा (२६ जना) महिला परुष महिला पुरुष पुतलीबजार तनहुँ २८,५३,१७१६३,३४ ३८,३२,४३,५०,५०,२६'


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने