बागलुङ, ३ जेठ २०७८ ।
जैमिनीका ३० जनामा काेराेना संक्रमण देखिएकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाका बिभिन्न वडाका ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
बैशाख ३० गते ६२ जनाकाे स्वाव संकलन गरी पठाइएकाेमा जैमिनी नगरपालिका १ कुश्मिसेराका ९ जना, जैमिनी नगरपालिका २ दमेक र ६ अर्जेवाका ३/३ जना, जैमिनी नगरपालिका ५ विनामारेका १० जना र जैमिनी नगरपालिका ८ छिस्तीका ५ जनामा काेराेना संक्रमण देखिएकाे बताइएकाे छ । थप विवरण आउन बाँकी छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्