बागलुङ, ५ असार २०७९ ।
बागलुङको बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको छ । नवौं गाउँसभामा आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट पेश हुन लागेको हो ।
अहिले बरेङ गाउँपालिकाको सभाहल सुदालामा सुरु भएको कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रुाद शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । कार्यक्रमको बरेङ गाउँपालिकाको बरेङ बजारमा रहेको रेडियो बिहानी ८९ मेगाहर्ज, जैमिनी नगरपालिका १ कुश्मिसेरामा रहेको शुभेक्षा एफएम ९६.६ मेगाहर्ज र जिल्लाखबर डटकमले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्