जैमिनी नगरपालिकाको बजेट ६४ करोड बढि, यस्ता छन् बजेटका प्राथमिकता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असार २०७८ ।

जैमिनी नगरपालिकाद्वारा ६४ करोड १३ लाख ७४ हजारको बजेट प्रस्तुत भएको छ । नवौं नगर सभा बाट नगर उप प्रमुख लीला राणाले बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले बजेटको खाका मात्रै प्रस्तुत गरेकाले आगामी नगर सभाको बैठकमा बजेट बाँडफाँड सहित पारित गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले शिक्षामा १ करोड २० लाख र कृषि तथा पशु कार्यक्रमको लागि १ करोड ३४ लाख छुट्याइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार