जैमिनी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असार २०७८ । 

जैमिनी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ । बिहिबार नगर प्रमुख ईन्द्रराज पौडेलले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रम सर्वसममतले पारित गरेकाे हाे ।

कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण भैरहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार