नुवाकाेट, १५ भदाै २०७९ ।
नुवाकाेटमा पनि डेङ्गु देखिएकाे छ । लामखुट्टेकाे टाेकाइबाट हुने डेङ्गु नुवाकाेटमा पनि भेटिएकाे हाे ।
विदुर नगरपालिकाकाे एक युवकमा डेङ्गु देखिएपछि उनकाे आईसीयूमा उपचार भैरहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ । नुवाकाेटमा डेङ्गु देखिएपछि स्वास्थ्य कार्यलय नुवाकाेट सहित जनप्रतिनिधिहरूले लामखुट्टेकाे बासस्थान नष्ट गर्ने अभियान सुरू गरेका छन् ।
फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्