Breaking News: जैमिनीका ६२ जनाकाे परिक्षण गर्दा ३० जनामा काेराेना संक्रमण देखियाे

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ३ जेठ २०७८ । 

जैमिनीका ३० जनामा काेराेना संक्रमण देखिएकाे छ । बागलुङकाे जैमिनी नगरपालिकाका बिभिन्न वडाका ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

बैशाख ३० गते ६२ जनाकाे स्वाव संकलन गरी पठाइएकाेमा जैमिनी नगरपालिका १ कुश्मिसेराका ९ जना, जैमिनी नगरपालिका २ दमेक र ६ अर्जेवाका  ३/३ जना,  जैमिनी नगरपालिका ५  विनामारेका १० जना र जैमिनी नगरपालिका ८ छिस्तीका ५ जनामा काेराेना संक्रमण देखिएकाे बताइएकाे छ ।  थप विवरण आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार