Breaking News: बरेङले राष्ट्रसेवककाे तलवमा मासिक २ हजार थपिदिने, सहयाेगीकाे १५ हजार

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ असार २०७८ । 

बागलुङकाे बरेङ गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने भएकाे छ । शनिवार प्रस्तुत बजेट बक्तव्यमा राष्ट्रसेवक कर्मचारीकाे तलवमा मासिक २ हजार थपिदिने उल्लेख गरिएकाे हाे ।

गाउँपालिकाका प्रवक्ता नर बहादुर बिकले आय व्यय प्रस्तुत गर्दै कृषि, स्वास्थ्य तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरूकाे तलव संघिय सरकारले घाेषणा गरे अनुसार  १५ हजार रूपैयाँ उपलब्ध गराउने बताउनुभएकाे छ ।

याे निर्णय २०७८ साल साउन १ गतेदेखि लागु हुनेछ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार