जैमिनीकाे नीतिः आर्युवेद क्षेत्रलाई प्राथमिकता, कोरोना रोकथामका लागि आयुर्वेदको प्रयोग गरिने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० असार २०७८ ।

बागलुङको जैमिनी नगरपालिकाले आयुर्वेद पद्धतिलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ईन्द्रराज पौडेलले कोरोना रोकथामका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिने बताउनुभयो ।

नियमित योग अभ्यासको लागि दमेक आयुर्वेद औषधालयमा योग हल निर्माण गरिने नगरपालिकाले नीति लिएको छ ।

कार्यक्रमको कुश्मिसेरामा रहेको शुभेक्षा एफ एम ९६.६ मेगाहर्ज, जिल्लाखबर डटकम र जिल्लाखबर टिभी युटुव च्यानलबाट प्रत्यक्ष प्रशारण भैरहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार