Breaking News: जैमिनीमा फेरिपनि कोरोना संक्रमित थपिए, जोखिम झन् बढ्दै

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ साउन २०७८ ।

बागलुङको जैमिनीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । जैमिनी नगरपालिका ५ विनामारेमा १४ जनाको एन्टिजेन परिक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो ।

लक्षण देखिएकाहरुको परिक्षण गर्दा ५० प्रतिशतमा कोरोना पुष्टि भएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । उनिहरु सबै होम आइशोलेसनमा रहेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो