जैमिनीमा ३ सय भन्दा बढी व्यावसायिहरुले कोरोना विरुद्धको खोप लगाए

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ११ भदौ २०७८ ।

बागलुङको जैमिनीमा ३ सय ९ जना व्यावसायीले कोरोना विरुद्धको अस्ट्राजेनेका खोप लगाएका छन् । बिहिबार व्यावसायिक स्थाई लेखा नम्बर भएकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको हो ।

जैमिनी नगरपालिका भरीका व्यावसायीहरुलाई कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा प्रदान गरिएको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब मुकुन्द शर्माले जानकारी दिनुभयो ।

अझै कतिपय वडाका व्यावसायिहरू खाेप लगाउन छुटेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो