आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशैभर सार्वजनिक विदा

याे सामग्री सेअर गर्नुहाेस्

 

काठमाडौ, १४ भदौ २०७८ ।

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ । हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने पर्व आज परेको हो ।

आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मान्ने गरिएको छ ।

द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो